ARCHIVE
आइतबार १४.७१ अंकले बढ्यो सेयर बजार, ३ अर्व २९ करोडमाथिको कारोबार

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा बजार १४.७१ अंकले बढेर १५८५.७५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९३ कम्पनीको १ करोड १० लाख ८६ हजार ४८० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व २९ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी[...]