ARCHIVE
गण्डकी प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?
अर्थ सरोकार सम्बाददाता पोखरा । गण्डकी प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनीका ३९ बर्षीय पुरुषको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय पोखराले जानकारी दिएको छ । ती पुरुषमा २९ भदौमा कोरोना संक्रमण पुष्टी भएको थियो । योसँगै गण्डकी प्रदेशमा ज्यान गुमाउनेको[...]
RECENT POSTS
Farmers worried due to incessant rainfall
अर्थ सरोकार
Gold price drops by Rs 1,200 per tola today
अर्थ सरोकार