ARCHIVE
उच्च जोखिममा हुँदा-हुँदैपनि धनगढीका बैंकमा उदेगलाग्दो भिड, ‘पढायो-पढायो पाठ सोह्र दुना आठ…’
सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । कोरोना कहरकाबीचमै धनगढीका बैंक तथा वित्तिय संस्थाहरुको लापरवाही बढ्दै गएको छ । पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुँदै गईरहेका बेला बैंकहरुको लापरवाही भने कायमै रहेको छ । धनगढीमा सबैभन्दा बढी भिडभाड हुने बैंकको रुपमा स्थापित भएको राष्ट्रिय[...]