×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेपाल बङ्गलादेश बैंकका थप २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार सम्बाददाता जनकपुर । नेपाल बङ्गलादेश बैंकका थप २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको जनकपुर शाखामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उक्त शाखामा संक्रमित कर्मचारीको संख्या ९ पुगेको छ ।  यसअघि सो शाखामा कार्यरत ७ कर्मचारीमा कोरोना पुष्टी भइसकेको छ ।

RECENT POSTS