ARCHIVE
हिमालयन बैंकको सीईओमा पुनः अशोक शमशेर राणा नियुक्त
अर्थ सरोकार सम्बाददाता हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) मा पुनः अशोक शमशेर राणा नियुक्त भएका छन् ।सोमबार भएको सञ्चालक समिति बैठकले राणालाई पुनः नियुक्ति दिएको हो । उनलाई थप ४ वर्षको जिम्मेवारी दिएको बैंकले जानकारी गराएको छ।