CORPORATE
महालक्ष्मी विकास बैंकको सामाजिक कार्य : बुढानिलकण्ठ मन्दिरमा पिउने पानी, जुस र डस्टविन वितरण
काठमाडौं – महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ मन्दिरमा पिउने पानी, जुस साथै डस्टविन वितरण गरेको छ । बैंकले हरिबोधनी एकादशीको अवसर पारेर मन्दिर दर्शन गर्न आउने भक्तजनहरु पानी तथा जुस वितरण गर्नुका साथै मन्दिरलाई डस्टविन दिएको हो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व[...]