CORPORATE
प्रभु बैंकको २ नयाँ शाखा पर्वत र कास्कीमा, प्रेम शर्मा पौडेल र घनश्याम चपाईद्वारा उद्घाटन
काठमाडौं– प्रभु बैंक लिमिटेडले पर्वतको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवा र कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित बिरेठाँटीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त कार्यालयहरुमध्ये डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल र बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चपाईले द्घाटन गरे[...]