×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल ह्यारिसन प्यालेसमा ३०% सम्म छुट

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगरबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र[...]

RECENT POSTS