×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

हिमालयन हाइड्रो पावरले २२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्दै, बिक्री प्रबन्धकमा जनता क्यापिटल !

काठमाडौँ – हिमालयन हाइड्रो पावर लिमिटेडले २२ लाख ५० हजार कित्ता आईपिओ जारी गर्ने भएको छ । उक्त आइपिओ निष्काशन गर्न कम्पनीले जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले रु. १००/-अंकित दरको २२ करोड पचास लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये ९ लाख कित्ताको ९ करोड[...]

RECENT POSTS