INVESTIGATION
सरकारले बिदा दिने, अफिसले नदिने ? बैंकर भन्छन्, ‘हामीचाहीं यो देशका नागरिक होइनौं र ?’
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – बैंकर मधुकर पौडेल (नाम परिवर्तन) एक बैंकर । उनलाई विहानै बुबाको प्रश्न आयो, ‘आज त अफिस बिदा होला नि !’ उनको सहज उत्तर थियो, ‘छैन ।’ बुबाले फेरी सोधे, ‘आज त प्रदेश सरकारले बिदा दिएको छ त । आज त शहिद दिवस हो त ।’[...]