INVESTIGATION
सानालाई ऐन, ठुलालाई चैन ? प्रधानमन्त्री ओलीसहित यी १२ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक किन भएन ?
काठमाडौं । अहिले धमाधम राजनीतिक पार्टीका व्यक्तिहरुको सम्पतिमाथि अनुसन्धान भइरहेको छ । तर पनि अझैं प्रधानमन्त्रीसहित १२ नयाँ मन्त्रीको सम्पत्ति विवरण भने सार्वजनिक भएको छैन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गत मंसिरमा सरकार पुनर्गठनका बेला नियुक्त भएका नयाँ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । यसले सानालाई ऐन लाग्छ तर ठुलालाई चैन[...]