INVESTIGATION
नियामक आइक्यान कमजोर बन्दा सर्लाही ‘गैरकानुनी धन्दा’ मौलायो, लेखापरीक्षण व्यवसायको ‘अवैध’ प्रचार !
काठमाडौँ – देशका विभिन्न ठाउँहरुमा लेखापरीक्षण व्यवसाय सम्बन्धि गलत र गैरकानुनी प्रचारप्रसार गर्ने क्रम बढेको छ । लेखा व्यवसाय सम्बन्धि प्रचलित नियम अनुसार लेखापरिक्षण पेशाको कुनै पनि प्रचार प्रसार गर्न नपाइने भएपनि सर्लाहीमा लेखापरीक्षण गराउँछौं भन्ने आशयका विभिन्न प्रचारात्कम कार्य भइरहेको प्रमाण फेला परेको छ । माथिको तस्विर त्यस्तै एउटा[...]