JOB
प्राइम कमर्सियल बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)
काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले मंगलबार सार्बजनिक गरेको सूचना अनुसार रिस्क मेनेजमेन्ट, ब्रान्च मेनेजर, अफिसर लेभल, चार्टड एकाउन्टेन्ट, सुपरभाइजर, आईटी सहयोगीलगायतका ९ पदमा कर्मचारी माग गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले यही १२ मार्चभित्र आवेदन दिन[...]