×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

JOB

सरकारी स्वामित्वको नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृतका लागि भ्याकेन्सी खुलायो, को बन्ला त ‘लक्की’ सिईओ ?

काठमाडौं – नेपालको जेठो बैंक नेपाल बैंकले लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको प्रकृयालाई अघि बढाएको छ । बैंकले करिब चार महिनादेखि रिक्त रहेको (सिईओ ) पदमा खुला प्रतियोगिताबाट नियुक्त गर्ने भएको हो ।  सरकारी स्वामित्व रहेको यस बैंकले आज सार्वजनिक सूचना जारी गरी आवेदन दिन पाउने प्रमुख कार्यकारी अधिकृत[...]

RECENT POSTS