JOB
नेपाल आयल निगममा रोजगारीको सुवर्ण अवसर, माग्यो १७ जना कर्मचारी
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल आयल निगमले १७ जना कर्मचारीको माग गरेको छ । लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परिक्षामार्फत् निगमले १७ जना कर्मचारीको माग गरेको हो । निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्धारा छनौट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले jobs.noc.org.np/open मा गएर[...]