NEWSPAPER
स्वास्थ्यमन्त्रीलाई स्वाइन फ्लु भएको पुष्टी !
स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेललाई इन्फ्लुएन्जा ए (एच१एन१) अर्थात स्वाइन फ्लु देखिएको खबर आजको कान्तिपुरमा छ । उच्च स्रोतका अनुसार स्वास्थ्य मन्त्रीको प्रयोगशाला प्रतिवेदनमा स्वाइन फ्लु देखिएको हो । वीर अस्पतालमा आइतबारदेखि भर्ना भई उपचाररत पोखरेलको स्वास्थ्य स्थिति सामान्यजस्तो भइसकेको निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले बताए ।
RECENT POSTS
सावधान ! सुनको गहनामा हुन्छ यस्तो मिसावट
अर्थ सरोकार
मधेसी नेता चोर्दै माओवादी
अर्थ सरोकार
अब अन्तर्राष्ट्रियस्तरको रसुवागढी – केरुङ नाका
अर्थ सरोकार
११ करोड लगानीको मासु उधोग किन बन्द ?
अर्थ सरोकार
पाँच अर्बको टाइगर प्यालेस भदौ ३० बाट
अर्थ सरोकार
भारतबाट काठ तस्करी : नियन्त्रण गर्न धौ-धौ
अर्थ सरोकार
सचिवको तलब हुन्छ मन्त्रीकोभन्दा धेरै !
अर्थ सरोकार
ठेकेदार मन्त्री बने तर बनेन स्वास्थ्यचौकी
अर्थ सरोकार
नेपालको ‘फुरु’ तिब्बतमा लोकप्रिय : के हो फुरु ?
अर्थ सरोकार