×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEWSPAPER

बदनाम सीजीजीसीले किन लियो १२ सय मेगावाटको बूढीगण्डकी आयोजना ?

नेपालको जलविद्युत् निर्माणको क्षेत्रमा बदनामी कमाएको चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड कम्पनी (सीजीजीसी)ले नेपालको राष्ट्रिय गौरवको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि नभई अन्य देशमा ठूला परियोजना हात पार्नका लागि मात्र लिएको देखिएको छ । नेपालमा जनस्तरबाट व्यापक विरोध हुँदै आएको बदनाम कम्पनी सीजीजीसीले बूढीगण्डकीको फिल्डमा[...]

RECENT POSTS