×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

POLITICS

माल्कोटमा पुनः मतदान, सेना र प्रहरीले स्थानीयलाई जबर्जस्ती मतदान गराएको आरोप

काठमाडौं – कालिकोटको माल्कोटमा आज पुनः मतदान भएको छ । गत बैशाख ३१ गते मतदान सकिएपछि विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ता र स्थानीय जनताले मतदान केन्द्र कब्जा गरेर जलाइदिएपछि माल्कोटमा पुनः मतदान भएको हो । मतदान केन्द्र कब्जा गर्ने क्रममा भएको झडपमा परी १ जनाको ज्यान गएको थियो भने ६[...]

RECENT POSTS