PRADESH3
मनाङका स्वास्थ्य प्रमुखलाई नै संक्रमण, जिल्ला अस्पताल सिल

मनाङ । मनाङमा मंगलबार थप दुई जनामा कोरोना पुष्टी भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टी भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए । स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल[...]