SPECIAL
लकडाउनमा किन असन्तुष्टी बढ्यो ? सरकारले चाल्नुपर्ने के के कदम चाल्न सकेन ? रमेश कुमार भट्टराईको विचार
रमेश कुमार भट्टराई काठमाडौँ – भारतमा कोरोनाको लकडाउन प्रारम्भ भएपछि कोरोना राहत कोषमा उधोगपति रतन टाटाले १५ अर्ब दान दिए । पत्रकारले उनीसँग प्रतिक्रिया लिन खोज्दा मेरो देश र जनतालाई बचाउन आवश्यक परे म मेरो सम्पुर्ण श्री सम्पति सरकारलाई दिन तैयार छु भनेको सुन्दा मेरो मनमा उनीप्रति अपार श्रद्धा जागेको[...]