SPECIAL
‘लकडाउनमा बिजनेश नभएको’ भन्दै सिन्धु बिकास बैंकले कर्मचारीको तलव-भत्ता काट्यो, यसो भन्छन् सिइओ…!
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमापनि सरकारले आह्वान गरेको लकडाउनका कारण बिजनेश नभएको भन्दै सिन्धु बिकास बैंकले आफ्ना कर्मचारीको तलब भत्ता काटेको खुलासा भएको छ । रिस्क लिएर काम गरेको बेला प्रोत्साहन भत्ता दिनुपर्ने ठाउँमा उल्टै खाइपाई आएको तलव भत्तासमेत काटेर आफुहरुलाई बैंकले अन्याय गरेको[...]