सामान्य भुइँ सफा गर्ने कर्मचारेको तलव कति होला ? हामी सहजै अनुमान लगाउँछौ । तर भारतको हिन्दुस्थान युनिलिभर लिमिटेड मा सामस्न्य पियनको तलब लाखभन्दा बढी छ । कम्पनीमा करोड माथि तलव बुझ्ने एक सय ६९ जना प्रबन्धक छन् भने १० औं लाख मासिक तलव बुझ्ने थुप्रै छन् ।
कम्पनीले कर्पोरेट दुनियाँमा चार सय भन्दा बढी सिइओ उपलब्ध गराइ सकेको युनिलिभर विश्वभर ‘सिइओ फ्याक्ट्री’को रुपमा समेत चिनिन्छ ।
नेपाल सहित विश्वका विभिन्न देश हरुमा साखा बिस्तार गरिसकेको हिन्दुस्थान युनिलिभरले आर्थिक बर्ष २०१४/१५ मा नौ प्रतिशतको व्यापार बृद्धि गरेको छ । कर्मचारीहरुलाई दिने सन्तुष्ठी पनि कम्पनीको विस्तारको एक प्रमुख आधार रहेको बिज्ञहरुले बताएका छन् । -एजेन्सीको सहयोगमा

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्