Skip to content
LAXMI SUNRISE BANK

यी हुन् टिकापुर घटनाका मुख्य आरोपीहरु (फोटो सहित)

अर्थ सरोकार

कैलाली– सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको कैलाली घटनाका चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन भइरहेको बताए।

‘पक्राउ गरी उनीहरुलाई अनुसन्धान गरिरहेका छौं, डिआइजी खनालले भने, ‘दोषी पाइए कर्तव्य ज्यान मुद्दा चलाइनेछ।’पक्राउ परेका व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

सोमबार कैलालीको टीकापुरमा अान्दोलनकारीले ७ सुरक्षाकर्मी र १ बालकको अमानवीय ढंगले हत्या गरेका थिए।

सबै तस्बिर दिलबहादुर छत्याल

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK