
काठमाडौँ ६ भदौ ।
पहिचानसहितको संघीयता र संघीयता सहितको संबिधानको माग गर्दै आदिवासी जनजाति महासंघले आज र भोलि बन्द आव्हान गरेको छ । बन्दका कारण अन्य दिनको तुलनामा सडकमा कम सवारीसाधन चलेका छन् ।
तर बन्दको प्रभाव भने सामान्य देखिएको छ । उपत्यकाका अधिकांश ठाउमा सार्वजनिक सवारीहरु टेम्पो, ट्याक्सी, बस, माइक्रोबसहरु चलिरहेका छन् भने मोटरसाइकलहरु सदा झैँ बाक्लै रुपमा चलिरहेका छन् । पसल बजार पनि सामान्य खुलेका छन् । सडक र चोकहरुमा प्रहरीहरुको बाक्लो उपस्थित रहेको छ ।
जबरजस्ती बन्द गराउँदै हिडेका ४ दर्जन भन्दा बढीलाई कलङ्की, बालाजु, सातदोबाटो लगायतका ठाउबाट प्रहरीले पक्राउ गरेको छ । यसैबीच महासंघका अध्यक्ष तथा सभासद नगेन्द्र कुमालले बन्द कुनै पनि हालतमा फिर्ता नहुने जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्