सोमबार दिउँसो टिकापुरमा थरूहट समर्थक आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा १७ प्रहरीसहित ३ जना आन्दोलनकारी मारिएको समाचार प्राप्त भएको छ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर ठकुरीले सेतोपाटीसँग भने – १७ प्रहरी र ३ जना आन्दोलनकारीको मृत्यु भएको कुरा आएको छ। पुष्टि भने भइसकेको छैन्। ठकुरीले आन्दोलनको विस्तृत विवरण आउन अझै केही समय लाग्ने पनि बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्