
काठमाडौँमा मेघ गर्जन सहित यो बर्ष कै ठूलो बर्षा भएको छ । बिहानै देखि काठमाडौँ मा अत्याधिक बर्षा भएको हो । काठमाडौँ मा मेघ गर्जन सहित भारि वर्षा भएपछी विभिन्न स्थान का बाटो हरु जलमग्न भएका छन् भने बागमती मा पानको बहाफ बढेको छ । तीनकुनेका सुकुम्बासी बस्ती समेत खतरामा छन् ।