Skip to content
LAXMI SUNRISE BANK

मध्यरातमा हल्लियो काठमाडौँ, केन्द्रबिन्दु सिन्धुपाल्चोक

अर्थ सरोकार

काठमाडौँ : राति १२ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएको परकम्प काठमाडौँका पनि केही भागमा महसूस गरिएको छ। भूकम्पको शक्ति ४.२ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि ४ भन्दामाथिको परकम्प मंगलबार दिउँसो दोलखा केन्द्र बनाई भएको थियो।

बुधबार हुम्ला केन्द्र भएको नयाँ भूकम्प गएको थियो। यसको शक्ति ४.१ रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK