×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिपरले बाटो काटिरहेका दुईजनालाई किच्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

टिपरले बाटो काटिरहेका दुईजनालाई किच्यो

Artha Sarokar

१३ भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : राजधानीको गैरीगाउँ पेट्रोलपम्प नजिकै मूल सडकमा बाटो काटिरहेका पैदलयात्रुलाई  बा २ ख ८३२२ नम्बरको टिपरले किचेर गम्भीर घाइते बनाएको छ ।

बाटो काटिरहेको देख्दादेख्दै पनि जबरजस्ती पेलेर अगाडि बढेको टिपरले दुईजना पुरुपलाई किचेर सडकमै ढलाएको थियो । दुवैजनाको टाउकोबाट रगत बगेको थियो । प्रत्यक्षदर्शीले घाइते दुवैलाई उद्धार गरेर अस्पताल पुर्‍याएका छन् । टिपरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

सडक यात्रुहरुलाई किचेपछि भागेका चालकलाई  प्रहरीले पक्राउ गरेको छ।  यही ठाउँ यसअघि पनि टिपरले किचेर केहीको ज्यान लिइसकेको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी