Skip to content
LAXMI SUNRISE BANK

आफु नेपाल नफर्केसम्म नेपालमा अझै ठुलो रक्तपात हुन्छ भन्दै रोए गुगल ब्वाई आदित्य

अर्थ सरोकार

गुगल ब्वायका रुपमा चिनिएका बालक आदित्य दाहाल उपचारका लागि अमेरिका जाने बेला उनले नेपालमा अनिष्ट हुने भविष्यवाणी गरेका थिए ।

उनी साउन ७ मा अमेरिका गएका थिए । भदौ ७ मा कैलाली घटनाले मुलुकलाई स्तब्ध बनाएको छ ।शारीरिक रुपमा असक्त आदित्यको नेपालका विभिन्न अस्पतालमा उपचार गराइए पनि सम्भव नभएपछि उनलाई अमेरिका लगिएको थियो ।

उनकै इच्छामा परिवारले अमेरिका लगेको हो । सरकारले आदित्यको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ । आदित्यका बाबु शेषराज दाहालले क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा उपचार भइरहेको छ । आदित्यले अमेरिका उड्नुअघि आफू पूर्ण रुपमा स्वस्थ हुने वा नहुनेबारे केही बताएका थिएनन् । पाँच वर्षीय आदित्य बोल्न सक्दैनन् । यद्यपि उनी नेपालीसहित अंग्रेजी, हिन्दी, कोरियान, जापानीज भाषामा लेख्न सक्छन् । ‘एक महिनापछि फर्कंदा नेपालमा आमुल परिवर्तन वा अनिष्ट हुन्छ भनेर लेखेको छ’, ठ्याकै आज उनले बोलेको कुरा पुरा हुदै छ तर यिनै आदित्य अहिले आफुलाई नेपाल लैजान भन्दै रोइकराइ गरिरहेका छन् यिनले भने अनुसार आफु नेपालमा पाइला नटेकुन्जेल अझै ठुलो रक्तपात हुने भन्दै आशु झारेको शेषराजले बताए-अनलाइन खबर

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK