Skip to content
LAXMI SUNRISE BANK

मैले आन्दोलन उचालेकै हो : डा. बावुराम भट्टराई (भिडियो)

अर्थ सरोकार

सामाजिक सञ्जालमार्फत जातीय, क्षेत्रीय र साम्रदायिक द्धेष फैलाउँने
किसिमको अभिव्यक्ति दिएका भन्दै आलोचित बनेका एकीकृत नेकपा माओवादीका नेता
तथा संवैधानिक राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईले आफूले
जानेर बुझेरै आन्दोलन गर्नेहरुको समर्थन गरेको बताएका छन् । उनले न्युज २४
टेलिभिजनका लागि टिभी जर्नलिष्ट संगम बानियाँसँग कुराकानी गर्दै आफू
पहिलेदेखि नै मधेशी, आदिवासी, जनजाति र महिलाको हीतमा लागि परेको भन्दै
महिला र पुरुषको कुरा उठे महिलाको पक्षमा खस आर्य र मधेशीको कुरा उठे सधैं
मधेशीको पक्षमा उभिने वताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK