
नेपाली फिल्म उद्योगका नम्बर वान निर्देशक निश्चल बस्नेतको विहे Hostel Returns की हिरोइन स्वस्तिमा खड्कासंग हुने सम्भावना देखिएको छ ।
न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ खबर अनुसार आउँदो मंसिर भित्रै विवाह गर्ने गरी दुई परिवारमा विवाहको कुरो चलिरहेको छ । यध्यपी निश्चल र स्वस्तिमाले परिवारको प्रस्तावलाई कसरी लिने हुन त्यो भने फाईनल भईनसकेको सोर्स बताउँछ । तर सोर्सको भनाई उदृत गर्ने हो भने यी दुईको विवाह हुने सम्भावना करिब निश्चित छ भन्दा फरक पर्दैन ।
निकै राम्रो पारिवारिक पृष्ठभूमिकी स्वस्तिमा रिटायर्ड मेजरकी छोरी हुन । उनी आफू चाँहि ईन्जिनियरिङ सब्जेक्ट लिएर पढिरहेकी छिन् ।
गत भदौ ४ गते रिलिज भएको हिट फिल्म Hostel Returns बाट हिरोइनमा डेब्यू गरेपछि स्वस्तिमाको सुन्दरतासंगै अभिनयको चर्चा पनि उत्तिकै चुलिएको छ फिल्म नगरीमा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्