कैलालीका प्रहरी लाई बन्चरो ले हानेर मारिएको केहि स्थानीय बासिन्दाले बताएका छन् ।
सोमबार दिउँसो टिकापुरमा थरूहट समर्थक आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा १७ प्रहरीसहित ३ जना आन्दोलनकारी मारिएको समाचार प्राप्त भएको छ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर ठकुरीले सेतोपाटीसँग भने – १७ प्रहरी र ३ जना आन्दोलनकारीको मृत्यु भएको कुरा आएको छ। पुष्टि भने भइसकेको छैन्। ठकुरीले आन्दोलनको विस्तृत विवरण आउन अझै केही समय लाग्ने पनि बताए।