
काठमाडौं, भदौ ८ । कैलाली थारुहटको आन्दोलनमा भड्एिको हिँसा बारे एसएसपी रमेश खरेलले जनजातीका कुरा गर्नेलाई सिधै गोली ठोक्न सेनासँग अनुरोध गरेका छन् ।
सोमबार भएको घटनामा एसएसपी सहित सात प्रहरी मारिएपछि आक्रोशित देखिएका खरेलले सरकारले आफुलाई कैलालीको टीकापुर, बर्दिया र सर्लाहीमा सिफारिस गर्न अनुरोध समेत गरेका छन् ।
उनले आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘मलाइ धर्ति माताको सेवा गर्ने मौका दिनुस् । उनले धर्ति माताको कसम भन्दै यो बेला आफुलाई देशको सेवा गर्ने मौका दिन भनेका छन् । उनले फेसुबकमार्फत गुण्डा नाईकेहरु ‘चरि’ र ‘घैंटे’ मारिँदा गोहीका आँशु झार्ने नेताहरुले एसएसपी लक्ष्मण न्यौपाने सहितका प्रहरी मारिँदा केहि नबोलेको बताएका छन् ।- दैनिक खबर
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्