
काठमाण्डु, १३ भदौ – भ्रष्टाचारमा चरम बदनाम भएकी उर्जामन्त्री राधा ज्ञवालीको मन्त्री पदबाट बर्खास्त हुने दिनको गन्ती हुन थालेको छ ।
उनले राजीनामा दिने सम्मानजनक बहिरगमनको मार्ग अख्तियार गरिनन् भने प्रधानमन्त्रीले नै बर्खास्त गर्नुपर्ने अवस्था आउने भएको छ ।
उर्जा मन्त्रालयका काविल सचिव राजेन्द्रकिशोर क्षेत्रीको सुझबुझपूर्ण कार्य र प्रधानमनत्री कोइरालाको दृढ प्रतिबद्धता र ठूला आयोजनाका विकाशसँग भएको परियोजना विकाश सम्झौता लाई ढाल बनाएर पद जोगाउँदै आएकी उर्जामन्त्रीलाई जोगाउन अब पार्टी अध्यक्ष के।पी ओलीलाई पनि हम्मे पर्ने भएको छ ।
देशान्तर साप्ताहिबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्