×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीकापुर घटनाको नेतृत्वकर्ता सरकारी कर्मचारी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

टीकापुर घटनाको नेतृत्वकर्ता सरकारी कर्मचारी !

Artha Sarokar

९ भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ, ९ भदौ । गत सोमबार कैलालीको टीकापुरमा सेती अञ्चल प्रहरी प्रमुखसहितको नृसंश हत्या गर्ने हिंसात्मक प्रदर्शनको नेतृत्व सरकारी कर्मचारीले गरेको थियो भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ ।

तर थारुहट प्रदेशको माग गर्दै भएको उक्त आन्दोलनको नेतृत्व थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी जो नेपाल सरकारका निजामति कर्मचारी हुन् । डिभिजन सडक कार्यालय बुटवलमा दरबन्दी रहेका धनिराम पेशाले इन्जिनियर हुन् ।

सरकारी जागिरे रहेका चौधरी थारु कल्याणकारी सभामार्फत राजनीतिमा समेत संलग्न हुँदै आएका थिए । उक्त हत्याकाण्डमा धनिराम थारु समेत नैतिक रुपमा जिम्मेवार रहेको तथ्य बाहिर आईसकेको छ । जन्सवाल

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी