
एजेन्सी–एकजना ब्राजिलियन महिलाले श्रीमान्लाई मार्नका लागि आफ्नै योनीमा विष हालेकी छन् । खानेकुरामा विष हालेपछि थाहाँहुने भएकाले ती महिलाले आफ्नै योनीमा विष हालेको बुझिएको छ ।
द वीकका अनलाइनका अनुसार ती महिलाले लोग्नेलाई मुखमैथुन गर्न लगाइन् । लोग्नेले यसो गरेपछि विष उनको मुखमा पर्ने र उनको मृत्यु हुने विश्वास उनले गरेकी थिइन् ।
ती पुरुषलाई मुखमैथुनका क्रममा अरुबेला भन्दा फरक गन्ध आएपछि श्रीमतीको मुखमैथुन गरिरहन आएको आग्रहलाई नकार्दै श्रीमतीलाई लिएर अस्पताल गए ।
अस्पतालमा परिक्षणका क्रममा उनको योनिमा विष भएको पुष्टि भयो । पछि केरकार गर्दा ती महिलाले श्रीमानलाई मार्नकालागि आफ्नो योनिमा विष हालेको स्वीकार गरेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्