×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिकापुरमा फेरि हिंसात्मक घट्ना, घर-घरमा आगो लगाइयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

टिकापुरमा फेरि हिंसात्मक घट्ना, घर-घरमा आगो लगाइयो

Artha Sarokar

८ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलालीको टिकापुरमा हिंसामा घट्ना हुन थालेको छ । सोमबारको घटनाबाट आक्रोशित भएका स्थानीयको भीडले सभासद जनक चौधरीको घरमा आगजनी गरेका छन्। थरुहट संघर्ष समितिका अगुवा रेशम चौधरीले सञ्चालन गरेको फूलबारी एफएम र फूलबारी रिसोर्टलगायतमा आगजनी गरिएको छ ।

कैलाली कर्फ्यू जारी छ । हवाइ गस्ती भइरहँदा सो घट्ना भएको हो । यस्तै धनसिंहपुर ४ र टीकापुरको बनगाउँमा केही घरहरु जलाइएको छ । यसैबीच आगजनीमा संलग्न समूहलाई भगाउन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ । थरूहट पार्टीका कार्यकर्ताहरूले मंगलबार पनि आन्दोलन चर्काएका छन्। त्यहाँ सेना परिचालन पनि गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी