×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगी गम्भीर विरामी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगी गम्भीर विरामी

Artha Sarokar

१३ भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विश्वकै होचा व्यक्तिका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएका चन्द्रबहादुर डाँगी अमेरिकन सामोआमा गम्भीर बिमारी परेका छन् । भतिजा दोलखबहादुर डाँगीसँग म्याजिक सर्कस अफ सामोआमा विगत ३ महिनादेखि कार्यरत डाँगी सर्कस अन्यत्र सर्ने क्रममा सिकिस्त बिमारी परेका हुन् । म्याजिक सर्कस अफ सामोआ अमेरिकाको मातहतमा रहेको द्विप अमेरिकन सामोआमा सर्ने क्रममा डाँगी बिमारी परेको बताइएको छ । अमेरिकन सामोआमा कार्यरत नेपाली चिकित्सक डा. लव चौरासियाका अनुसार डाँगीको पुरानो निमोनिया बिग्रेको कारण उनलाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । आइतबार दिउँसो १२ बजेसम्म डाँगीको होस खुल्न सकेको छैन ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी