
अमेरिका, ९ भदौ ।
अमेरिकाको एक टेलिभिजनमा कार्यक्रम लाइभ गर्दागर्दै गोली चलेको छ । गोली के कारणले हानिएको थियो भने अझै खुल्न सकेको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरेहेको बताइएको छ । कार्यक्रम लाइभ गर्दागर्दै गोली चलेपछि लाइभ कार्यक्रमलाई टुंग्याईएको थियो । हेरौं भिडियो: