
काठमाडौँ, ११ भदौ । सुनका गहना सहितको धनमाल चोरी गर्ने काठमाडौँ महानगरपालिका–४ बालुवाटार बस्ने २८ बर्षीया पवीता मगर र काठमाडौँ महानगरपालिका–३१ बस्ने प्रिया लामालाई प्रहरीले चोरीका सुन सहित पक्राउ गरेको छ ।
उनीहरुले विहीबार काठमाडोँ महानगरपालिका–५ हाडीगाउँ डेरा गरी बस्ने गोरखा नगरपालिका–७ घर भएकी पार्वती आलेको कोठामा कोही नभएको अवस्थामा ताला फोडेर सुनका गहनासहित करीव १ लाख ६७ हजार रुपैया बराबरको धनमाल चोरी गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्