×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमिताभको ट्वीटरमा अश्लील भिडियो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अमिताभको ट्वीटरमा अश्लील भिडियो !

Artha Sarokar

१४ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भदौ १४ । पछिल्लो पटक सेलिब्रेटीहरुको फेसबुक तथा टवीटर एकाउण्ट ह्याक गरी आपत्तिजनक तस्विर तथा भिडियोहरु पोष्ट तथा ट्याग भइरहेका छन । त्यसैक्रममा सोमबार दिउँसो बहुचर्चित बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर ह्यान्डल ह्याक भएको छ । ह्याकरले अभिनेता बच्चनको ट्वीटर ह्यान्डल ह्याक गरेर आपत्तिजनक सामग्री पोस्ट गरेका छन् ।आफ्नो ट्वीटर ह्यान्डल ह्याक भएको जानकारी अभिनेता बच्चन आफैंले ट्वीट गरेर दिएका हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी