Skip to content
LAXMI SUNRISE BANK

चौधरी ग्रुपद्वारा दोलालघाटमा एकसय २९ ट्रान्जिसनल होम हस्तान्तरण

अर्थ सरोकार

चौधरी ग्रुपले काभ्रेको दोलालघाटका एकसय २९ भूकम्प पीडित परिवारलाई ट्रान्जिसनल होम हस्तान्तरण गरी हस्तान्तरण गरेको छ । विहीबार दोलालघाटमा आयोजित कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र एलजीका एसिया क्षेत्र हेर्ने प्रबन्ध निर्देशक क्रिस यीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्  ।
कार्यक्रममा चौधरी समहूका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भूकम्प पीडितका लागि घर  निर्माण गर्ने काम आफूहरुले गरिरहेको बताए भने  उनले ग्रुपले छिट्टैनै बाँकी १० हजार घर निर्माण गरेर हस्तान्तरण गर्ने पनि जानकारी दिए। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK