×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माइक्रोम्याक्सको बोल्ट डी३२० बजारमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

माइक्रोम्याक्सको बोल्ट डी३२० बजारमा

Artha Sarokar

२२ श्रावण २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मोबाइल फोनको कम्पनी माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ मोबाइल – माइक्रोम्याक्स बोल्ट डी३२० – बजारमा उपलब्ध गराएको छ ।
यो नयाँ माइक्रोम्याक्स बोल्ट डी३२०मा एन्ड्रोयड किटक्याट ४.४.२ अपरेटिङ सिस्टम रहेको छ भने १.२ गिगाहर्ज डुअल कोर प्रोसेसर रहेको छ जसले गर्दा फोनमा हुने दिनदिनैका काम गर्न र सबै प्रकारका मल्टिमिडिया चलाउन निकै सरल हुने कम्पनीले जनाएको छ ।
यसका साथै माइक्रोम्याक्स बोल्ट डी३२०मा ४.५ इन्चको स्क्रिन रहेको छ । यी प्रभावशाली विशेषताहरुका साथै यस फोनमा एलइडी फ्लायसहितको ३.२ मेगापिक्सलको प्राइमरी क्यामरा र २ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।
यी सुविधाहरुका साथसाथै माइक्रोम्याक्स बोल्ट डी३२०मा ५१२ एमबी र्याम र ४ जिबीको रोम रहेको छ । यसमा ३२ जिबीसम्म सम्म लाग्न मिल्ने मेमोरी छ र यी सबै सुविधाहरु सरलताका साथ चलाउन १६०० एमएएचको लिथियम ब्याट्रि छ । अब माइक्रोम्याक्स बोल्ट डी३२० को बाजर मूल्य ७ हजार ३७० तोकिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी