×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपडेट : कैलालीको अवस्था फेरि तनावग्रस्त, पहाडी समुदाय थारु बस्तिमा पसे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अपडेट : कैलालीको अवस्था फेरि तनावग्रस्त, पहाडी समुदाय थारु बस्तिमा पसे

Artha Sarokar

८ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली । कैलालीको अवस्था आज पनि तनाबग्रस्त बनेकाे छ ।

कैलालाीका पहाडी समुदाय आक्रोसित भएका छन् । पहाडी समुदायमा युवाहरुले प्रहरीले लगाएको कफर््यु तोड्दै प्रदर्शन गरेका छन् ।

स्थानिय महिला र युवाहरुका समुह थारु बस्तिमा पसेर तोड फोड गर्न सुरु गरेका छन् । स्थानिय सूर्य नारायण चौधरीको तीन तले घरमा तोड फोड गरिएको छ ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनकालागि २ राउण्ड हवाई फायर समेत गरेको छ । हवाइ फायर गरेको प्रहरीले अवस्था गंभिर भए गोली समेत चलाउन सक्ने भन्दै माइकिङ गरिरहेको छ ।

टीकापुर अस्पतालमा राखिएको शवहरु नउठाउने भन्दै यस अघि विहानजै बाट अस्पताल क्षेत्रमा प्रदर्शन भइरहेको थियो । पतनै प्रदर्शनकारीहरु थारु वसस्तिमा पस्ने प्रयास गरिरहेका छन् ।  हिजो ८ जनाको हत्या भएसँगै सरकारले दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेनालाई खटाउने निर्णय गरेको थियो ।- नेपाल संदेश डट कम

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी