×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्पले विहानै हल्लायो धादिङलाई

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भूकम्पले विहानै हल्लायो धादिङलाई

१३ भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइतबार विहानै भूकम्पको धक्का महशुस भएको छ ।

विहान ३ बजेर ९ मिनेट जाँदा धादिङलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस अघि बिहिबार बिहान गोरखा केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: