Skip to content
LAXMI SUNRISE BANK

टिकापुर प्रहरीको नियन्त्रणमा : सहायक प्रजिअ कैलाली

अर्थ सरोकार

 सोमबार टिकापुरमा १७ जना सुरक्षाकर्मीको हत्या हुने गरी भड्किएको हिंसापछि साँझ ५ बजेसम्ममा टिकापुर बजारमा प्रहरीले नियन्त्रण कायम गरेको स्थानीय प्रशासनले जनाएको छ।

झडपपछि आन्दोलनकारी सडकमा नरहेको र धनगढीबाट थप सुरक्षा बल पठाएर टिकापुरलाई नियन्त्रणमा लिइएको कैलालीका सहायक सिडिओ उदयबहादुर ठकुरीले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार टिकापुरमा अहिले नै सेना परिचालन भइसकेको छैन। ‘सिडिओ लगायत सुरक्षा अधिकारीको बैठक बसिरहेकाले सेना परिचालन हुन सक्छ’, ठकुरीले भने।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK