Skip to content
LAXMI SUNRISE BANK

फेसबुक एक दिनमा १,०००,०००,००० ले चलाएको रेकर्ड

अर्थ सरोकार

उनका अनुसार गएको सोमबार एक दिनमा एक अर्ब जनाले फेसबुक लग इन गरेका थिए। पूरै विश्वलाई एकअर्कासँग जोड्ने क्रमको यो सुरुवात हो, उनले बिहीबार स्टायटस लेख्दै भनेका छन्, यो कोसेढुङ्गामा पुग्न सहयोग गरेकोमा तपाईँहरु सबैलाई धन्यवाद।

उनले यो खुसियालीमा बनाएको भिडियो पनि सेयर गरेका छन् जसमा नेपालको भूकम्पका बेला राखिएको सेफ्टी चेकलाई पनि प्राथमिकताका साथ देखाइएको छ।

    We made this video to celebrate all you’ve done to help our community connect one billion people in a single day. It’s an amazing milestone. I hope you enjoy.

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK