११ भदौ, भक्तपुर ।
उच्च माध्यमिक शिक्षा परिषद्ले गत २० गतेदेखि सञ्चालन गरेको कक्षा १२ को परीक्षा अन्तर्गत विज्ञान संकायको नतिजा आज प्रकाशित गरेको छ ।
परिषदले केहीबेर अघि परीक्षाफल प्रकाशित गरेको हो । विज्ञान संकायमा ७ हजार १ सय ६५ जना विद्यार्थी उत्तीर्ण भएको परिषदले जनाएको छ । नतिजा स्रोत : नेपाल टेलिकम