Skip to content
LAXMI SUNRISE BANK

अफगानस्थानलाई हराउँदै नेपाल अन्डर १९ साफ च्याम्पियनशिपको फाइनलमा

अर्थ सरोकार

अफगानस्थानलाई हराउँदै नेपाल अन्डर १९ साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ । अफगानस्थानलाई एक गोल को अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । आज भएको खेलमा नेपालले अफगानस्थान विरुद्ध दुई गोल हानेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK