Skip to content
LAXMI SUNRISE BANK

नुवाकोटमा पहिरो जादा ६ जनाको मृत्यु ,उद्धार कार्य जारी

अर्थ सरोकार

गए राती  करिब २ बजे  नुवाकोटको गोस्या- २  र समरी-७ झर्लंग मा पहिरो जादा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा समरी-७ झर्लंगकी ८० वर्षीय टेक कुमारी तामाङ रहेको र अन्यको नाम खुल्न नसकेको नुवाकोट प्रहरी प्रमुख डिएसपी सिद्धी बिक्रम शाह ले मिडिया एनपी लाई जानकारी दिएका छन् ।

पहिरोमा  परेका ६ जनाको जिबितै उद्धार गरिएको छ ।  अहिले पहिरो गएको स्थानमा  प्रहरी र स्थानीयबसी द्वारा उद्धार कार्य जारी रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK